लघुकथा
मध्यरातमा देखा पर्यो, एउटा आकृतिजस्तो आकृति । भद्रकाली उत्तरपुर्वतर्फ लम्किरहेको थियो ऊ । उसलाई कसैले निगरानी गरेको थाहा भएन । रणनीतिमा निस्फिक्री थियो ऊ ।
उसको ‘टार्गेट’ सिंहदरबार थियो । त्यसपछि सर्वोच्च अदालतलाई नोटिसमा राख्यो । उसले बोकेको आगोको पुल्ठोले सुरक्षा केन्द्रहरू अघि नै ध्वस्त गरिसकेको थियो । ऊ को थियो ? कसैले प्रश्न गरेन ।
© 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend