बुधबार, साउन १३ २०८३

१३ साउन २०८३ , बुधबार | July 29, 2026 Wednesday

एनपीएलः लुम्बिनी लायन्स प्लेअफमा प्रवेश

एनपीएलः लुम्बिनी लायन्स प्लेअफमा प्रवेश

55
Shares
55
Shares

काठमाडौँ । लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत प्लेअफमा प्रवेश गरेको छ । शुक्रबार भएको खेलमा लुम्बिनी लायन्सले जनकपुर बोल्ट्सलाई पराजित गरेसँगै प्लेअफमा पुगेको हो ।

लुम्बिनीसहित विराटनगर किंग्स, काठमाडौँ गोर्खाज र सुदुरपश्चिम रोयल्स प्लेअफमा पुगेका हुन् । जनकपुर बोल्ट्स,पोखरा एभेन्जर्स, कर्णाली याक्स र चितवन राइनोजको भने प्लेअफमा पुग्ने सम्भावना समाप्त भएको छ । प्लेअफमा पुगेको सुदुरपश्चिम रोयल्स हाल १२ अंकसहित शिर्ष स्थानमा छ ।

  • प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend