बुधबार, साउन १३ २०८३

१३ साउन २०८३ , बुधबार | July 29, 2026 Wednesday

नेपाल सहित अन्य ७ एसियाली देशहरूले २०२५ मा अमेरिकी ग्रिन कार्ड गुमाउने सक्ने

नेपाल सहित अन्य ७ एसियाली देशहरूले २०२५ मा अमेरिकी ग्रिन कार्ड गुमाउने सक्ने

231
Shares
231
Shares

वाशिङटन — अमेरिकाले आप्रवास नीति कडा गर्दै गरेको छ। यसैअन्तर्गत २०२५ मा ७ वटा एसियाली देशहरूबाट ग्रिन कार्ड पाउन निषेध गर्ने तयारी भइरहेको छ। यी देशहरूका नागरिकहरूले अमेरिकी स्थायी निवासी (ग्रिन कार्ड) पाउन गाह्रो हुनेछन्।

अमेरिकी सरकारले अवैध आप्रवासन बढ्दै गएको, राष्ट्रिय सुरक्षाको जोखिम र कागजात धोखाधडीको बढ्दो चलन मुख्य कारणहरू उल्लेख गरेको छ ।

प्रतिबन्धित हुने देशहरूमा
१. श्रीलङ्का
कारण: आर्थिक संकट, राजनीतिक अस्थिरता र नक्कली कागजातको बढ्दो प्रयोग
असर: श्रीलंकाली नागरिकहरूले ग्रिन कार्ड पाउन गाह्रो हुने

२. सिरिया
कारण: गृहयुद्ध, सरकारी कागजात नभएको
असर: पृष्ठभूमि जाँच गर्न नसक्ने

३. इरान
कारण: अमेरिकासँग तनाव, भिसा धोखाधडी
असर: दूतावास नभएकोले प्रक्रिया ढिलो

४. पाकिस्तान
कारण: सुरक्षा जोखिम, भिसा नियम उल्लंघन
असर: ग्रामीण क्षेत्रमा कागजात अविश्वसनीय

५. नेपाल
कारण: भिसा ओभरस्टे, जालसाजी (कागजी) विवाह, मानव तस्करी
असर: पासपोर्ट ट्र्याकिङ प्रणाली कमजोर

६. दक्षिण कोरिया
कारण: भिसा दुरुपयोग, अवैध रोजगारी
असर: विद्यार्थी भिसामा धोखाधडी

७. संयुक्त अरब इमिरेट्स (UAE)
कारण: चीन र रुससँग नजिकको सम्बन्ध
असर: अमेरिकी सुरक्षा चिन्ता

के गर्ने?
यदि तपाईं यी देशहरूमध्ये कुनै एकबाट हुनुहुन्छ भने, चाँडै आवेदन दिनुहोस् र कानुनी मार्ग अपनाउनुहोस्, धोखाधडी गर्नुहुँदैन ।

यो समाचार हामीले यो तलको भिडियोलाई सभार लिएर बनाएको हो । भिडियो हेर्न तल क्लिक गर्नुहोस् ।

  • प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend