बुधबार, साउन १३ २०८३

१३ साउन २०८३ , बुधबार | July 29, 2026 Wednesday

बाढी र पहिरोले ५ ठूला सडक बन्द

बाढी र पहिरोले ५ ठूला सडक बन्द

66
Shares
66
Shares

काठमाडौं — आज बर्षाको कारण बाढी र पहिरोले देशका पाँच ठूला सडकहरू बन्द भएका छन् ।

प्रहरीले बताए अनुसार यी बन्द सडकहरू हुन्:
कोशी राजमार्ग
पासाङल्हामु राजमार्ग
भेरी करिडोर
अरनिको राजमार्ग
डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–१ को छलघाट सडक

प्रहरी प्रवक्ता विनोद घिमिरेले भने, “यी मध्ये चार सडकहरू एकतर्फी खोलिएका छन्।”
रोल्पा र गुल्मी जोड्ने सहिद राजमार्ग
कालीगण्डकी करिडोर
खोड्पे–बझाङ जोड्ने जयपृथ्वी राजमार्ग

यी सडकहरूमा गाडीहरू सञ्चालन भइरहेको प्रहरीले जनाएको छ ।

  • प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend