काठमाडौँ — बझाङ जिल्ला केन्द्रबिन्दु भएर बुधबार राति भुकम्प गएको छ । राष्ट्रिय भुकम्प मापन केन्द्रले दिएको जानकारी अनुसार, राति १०:४७ बजे भूकम्पको धक्का महसुस गरिएको हो ।
बझाङको हेमनतबाडा क्षेत्र आसपास केन्द्रबिन्दु बनाएर गएको यस भुकम्पको तीव्रता ३.९ म्याग्निच्युड मापन गरिएको केन्द्रले जनाएको छ ।
© 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend