मंगलबार, कार्तिक ४ २०८३

४ कार्तिक २०८३ , मंगलबार | October 20, 2026 Tuesday

रियाद विमानस्थलमा हुथीद्वारा आक्रमण: १२ जनाको ज्यान गयो

रियाद विमानस्थलमा हुथीद्वारा आक्रमण: १२ जनाको ज्यान गयो

24
Shares
24
Shares

काठमाडौँ । साउदी अरबको राजधानी रियादस्थित विमानस्थलमा भएको आक्रमणमा कम्तीमा १२ जनाको मृत्यु भएको छ भने ३०९ जना घाइते भएका छन्।

साउदी नेतृत्वको सैन्य गठबन्धनले आक्रमणमा यमनका हुथी विद्रोहीको संलग्नता रहेको आरोप लगाएको छ। पूर्वी साउदी अरबको दम्मामस्थित किङ फहद अन्तर्राष्ट्रिय विमानस्थलनजिक पनि क्षेप्यास्त्र खसेको जनाइएको छ।

गठबन्धनले आक्रमणलाई ‘युद्ध अपराध’ भन्दै जवाफी कारबाही गर्ने चेतावनी दिएको छ।

  • प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend