बिहिबार, साउन १४ २०८३

१४ साउन २०८३ , बिहिबार | July 30, 2026 Thursday

एसिया कप: भारत र पाकिस्तानको खेल १४ सेप्टेम्बरमा

एसिया कप: भारत र पाकिस्तानको खेल १४ सेप्टेम्बरमा

111
Shares
111
Shares

काठमाडौं । एसिया कप २०२५ मा भारत र पाकिस्तान एउटै समूह (समूह ‘ए’) मा पर्छन्। यसै समूहमा ओमान र युएई पनि छन्। भारत र पाकिस्तानको खेल १४ सेप्टेम्बर मा दुबई मा हुनेछ।

यो प्रतियोगिता ९ देखि २८ सेप्टेम्बर सम्म युएईमा हुनेछ। समूह ‘बी’ मा श्रीलंका, बंगलादेश, अफगानिस्तान र हङकङ छन्। प्रत्येक समूहका टप-२ टोली सेमिफाइनलमा पुग्नेछन्।

फाइनल २८ सेप्टेम्बर मा दुबईमा हुनेछ। यो टी-२० प्रतियोगिता हो, जसमा ८ टोली सहभागी हुनेछन्। भारत यसको डिफेन्डिङ च्याम्पियन हो।

  • प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend