बुधबार, साउन १३ २०८३

१३ साउन २०८३ , बुधबार | July 29, 2026 Wednesday

दुर्गा प्रसाई रिहा, सर्वोच्चको आदेश सार्वजनिक

दुर्गा प्रसाई रिहा, सर्वोच्चको आदेश सार्वजनिक

79
Shares
79
Shares

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाई आइतबार सर्वोच्च अदालतको आदेशपछि रिहा भएका छन्। न्यायाधीशद्वय डा. नहकुल सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासले उनको पक्षमा थुनामुक्तको आदेश जारी गरेको हो।

प्रसाईंका छोरा निराजन प्रसाईंले बन्दी प्रत्यक्षीकरणसम्बन्धी रिट दायर गरेका थिए। अदालतले अभिव्यक्तिका कारण मात्र पक्राउ गर्नु संविधानले प्रदान गरेको अभिव्यक्ति स्वतन्त्रतामाथिको मनपरी उल्लंघन हुने भन्दै तत्काल रिहा गर्न निर्देशन दिएको छ।

  • प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend