बुधबार, साउन १३ २०८३

१३ साउन २०८३ , बुधबार | July 29, 2026 Wednesday

दुर्गा प्रसाईंसमेतले दर्ता गरे ‘नागरिक बचाउ दल’

दुर्गा प्रसाईंसमेतले दर्ता गरे ‘नागरिक बचाउ दल’

35
Shares
35
Shares

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंसमेत नयाँ राजनीतिक दल दर्ता गरेका छन्। उनले आज निर्वाचन आयोगमा पुगेर माधवप्रसाद खतिवडाको नेतृत्वमा ‘नागरिक बचाउ दल’ दर्ता गराएका हुन् ।

दर्ता गरिएको दलमा माधवप्रसाद खतिवडा सभापति रहेका छन् भने ईश्वरीप्रसाद भट्टराई र देवीप्रसाद संग्रौला उपसभापतिमा चयन भएका छन्। पार्टीको संरचनामा प्रेमकुमार थाम्सुहाङ महासचिव, विष्णु बोहोरा क्षेत्री सहमहासचिव, सुष्मा रेग्मी रिजाल कोषाध्यक्ष र प्रेम थापा मगर प्रवक्ता रहेका छन् ।

दलका अन्य पदाधिकारी तथा सदस्यहरू यसरी छन्ः

पदाधिकारी:
सभापति: माधवप्रसाद खतिवडा
उपसभापति: ईश्वरीप्रसाद भट्टराई
उपसभापति: देवीप्रसाद संग्रौला
महामन्त्री: प्रेमकुमार थाम्सुहाङ
सहमहामन्त्री: विष्णु बोहोरा क्षेत्री
कोषाध्यक्ष: सुष्मा रेग्मी रिजाल
प्रवक्ता: प्रेम थापा मगर

सदस्यहरू:
रामकुमार कार्की, प्रविन लामा, शक्तिराज शाही, दिवाकरमान सिंह बस्नेत, लुजा राई, रेनुकादेवी खरेल, तुलसाकुमारी खत्री, राजेन्द्रबहादुर दमाई, बिजय थापा, तेजेन्द्र रायमाझी, हरदेव महत्तो, बलबहादुर तामाङ, नवराज दुलाल, दानुमाया थापा, रेणु हमाल शाही, दीनेश पाख्रिन, राजु श्रेष्ठ, पुष्पराज भण्डारी, सुरेन्द्रकुमार कार्की र कमला माया क्षेत्री।

  • प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend