बुधबार, साउन १३ २०८३

१३ साउन २०८३ , बुधबार | July 29, 2026 Wednesday

पुर्वप्रधानमन्त्री ओली (२७ जना) र प्रचण्डका (३४ जना) सुरक्षाकर्मी फिर्ता

पुर्वप्रधानमन्त्री ओली (२७ जना) र प्रचण्डका (३४ जना) सुरक्षाकर्मी फिर्ता

42
Shares
42
Shares

काठमाडौं । सरकारले पुर्वप्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सुरक्षामा खटिएका सुरक्षाकर्मीहरूलाई फिर्ता गरेको छ । मापदण्डभन्दा बढी सुरक्षाकर्मी राखिएको भन्दै गृह मन्त्रालयको निर्णयअनुसार उनीहरूको सुरक्षा टोलीमा कटौती गरिएको हो ।

गृह मन्त्रीस्तरीय निर्णयपश्चात् स्रोतले दिएको जानकारी अनुसार, ओलीको सुरक्षामा खटिएका २७ जना र प्रचण्डको सुरक्षामा खटिएका ३४ जना सुरक्षाकर्मी फिर्ता गरिएका छन्।

  • प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend