काठमाडौँ । अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो मन्त्रिपरिषद्का तीन मन्त्रीको नाम अन्तिम गरेकी छिन् । आगामी सोमबार शपथग्रहण गर्ने निश्चित भएको छ ।
अर्थ मन्त्री – रामेश्वर खनाल : पुर्व अर्थ सचिव
ऊर्जा, भौतिक तथा सहरी विकास मन्त्री – कुलमान घिसिङ : नेपाल विद्युत् प्राधिकरणका पुर्व कार्यकारी निर्देशक
कानुन तथा गृह मन्त्री – ओमप्रकाश अर्याल : काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहका कानुनी सल्लाहकार
प्रधानमन्त्री कार्कीको मन्त्रिपरिषद् प्राविधिक र व्यावसायिक दक्षता भएका व्यक्तिहरूको संयोजन हुने संकेत देखिएको छ ।
© 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend