मंगलबार, साउन १२ २०८३

१२ साउन २०८३ , मंगलबार | July 28, 2026 Tuesday

त्रिपन्न संस्थाबाट संयुक्त प्रेस विज्ञप्ति

त्रिपन्न संस्थाबाट संयुक्त प्रेस विज्ञप्ति

ससम्मान नेपाली अक्षर प्रयोग गर्न सरकारको ध्यानाकर्षण

149
Shares
149
Shares

नेपाली भाषाप्रेमी नागरिक, साहित्यिक/सांस्कृतिक सङ्घसंस्था र सरोकारवाला कसैसँग पनि कुनै प्रकारको छलफल, सरसल्लाह र परामर्श नगरीकन नेपाल सरकारले एकतर्फी निर्णय गरी अङ्ग्रेजी अक्षर मात्र लेखिएको इम्बोस्ड नम्बर प्लेट लागू गर्न जबर्जस्ती गर्न लागेको कदमप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।

नेपालभित्रैका सवारीसाधनहरूमा प्रयोग हुने नम्बर प्लेटबाट नेपाली अक्षरलाई अपमानपूर्वक हटाइनु नेपालको संविधान, सरकार आफैँले निर्णय गरी राजपत्रमा निकालेको सूचना र आम नेपाली जनताको मर्म र भावना विपरीत भएकाले तत्काल यो भाषाघाती निर्णय सच्याई नम्बर प्लेटमा ससम्मान नेपाली अक्षर प्रयोग गर्न सरकारको ध्यानाकर्षण गराएका छाैँ ।

यदि यो निर्णय नसच्चिए यसबाट उत्पन्न हुने सबै परिणामप्रति सरकार नै जिम्मेवार हुनुपर्ने कुरा पनि अत्यन्तै गम्भीरता र जिम्मेवारीपूर्वक सरकारलाई यही विज्ञप्तिमार्फत् अवगत गराउँदछाैँ ।

राधेश्याम लेकाली
अध्यक्ष
साहित्यिक पत्रकार सङ्घ

मोहन दुवाल
अध्यक्ष
नेपाल साहित्यिक पत्रकार सङ्घ

विजयराज आचार्य
अध्यक्ष
नेपाल बालसाहित्य समाज

श्रीओम श्रेष्ठ “रोदन”
अध्यक्ष
नेपाल स्रष्टा समाज

जलेश्वरी श्रेष्ठ
अध्यक्ष
गुन्जन

पद्मावती सिंह
कोषाध्यक्ष
शंकर लामिछाने प्रतिष्ठान

प्रतीक ढकाल
अध्यक्ष
पर्वतीय साहित्य समाज नेपाल

प्रद्युम्न जोशी
सदस्य-सचिव
वासु शशी स्मृति परिषद

तुलसीहरि कोइराला
अध्यक्ष
लघुकथा समाज नेपाल

पवन आलोक
प्रधान सम्पादक
अभिव्यक्ति साहित्यिक द्वैमासिक

गार्गी शर्मा
महासचिव
नेपाल साहित्य मन्दिर

किशोर पहाडी
प्रधान सम्पादक
शब्दपथ

रामकाजी कोने
अध्यक्ष
नेपाल मुक्तक प्रतिष्ठान

मोमिला जोशी
अध्यक्ष
नेपाली कला साहित्य डटकम

विमल भौकाजी
सम्पादक
शारदा मासिक

मन्जिला अनिल
अध्यक्ष
सखी प्रतिष्ठान

डा. सावित्री श्रेष्ठ
संरक्षक
सिद्धिश्वरमान अक्षलोक साहित्यिक केन्द्र

मिथिला शर्मा
अध्यक्ष
चेतन कार्की स्मृति समाज

शङ्कर भारती
अध्यक्ष
उपन्यास समाज नेपाल

उमेश पाण्डे
अध्यक्ष
संसाक तथा इसंसाक.कम

भवानी खतिवडा
महासचिव
नियात्रा समाज नेपाल

रन्जना निरौला
अध्यक्ष
यशस्वी प्रज्ञा-प्रतिष्ठान

रमेश खनाल
निर्देशक
अरुपण आर्ट ग्यालरी, नेपाल

बुद्धिमान महर्जन
अध्यक्ष
लालित्य सिर्जना समाज

शान्ति न्यौपाने रिसाल
अध्यक्ष
गोकर्णेश्वर कला साहित्य प्रतिष्ठान

हरिमन्जुश्री
अध्यक्ष
शब्दयात्रा प्रकाशन

जलेश्वरी श्रेष्ठ
अध्यक्ष
जलरिका साहित्य प्रतिष्ठान

गीता कार्की
अध्यक्ष
नारी साहित्य प्रतिष्ठान

सुभद्रा दाहाल
अध्यक्ष
पनौती साहित्य समाज

हिरण्यकुमारी पाठक
सम्पादक
नारी स्वर द्वैमासिक

विजयध्वज थापा
अध्यक्ष
लीलाध्वज थापा साहित्य प्रतिष्ठान

छविरमण सिलवाल
अध्यक्ष
सुनकोशी वाङ्मय प्रतिष्ठान

विश्वविमोहन श्रेष्ठ
अध्यक्ष
एपेक नेपाल

कृष्ण प्रसाईं
अध्यक्ष
जरा फाउन्डेसन, नेपाल

विनोद नेपाल
अध्यक्ष
भूगोल साहित्य समाज

डा. शैलेन्दुप्रकाश नेपाल
अध्यक्ष
पूर्णप्रकाश नेपाल यात्री अध्ययन तथा अनुसन्धान केन्द्र

सिर्जना दुवाल
सचिव
जनमत वाङ्मय प्रतिष्ठान नेपाल

धीरकुमार श्रेष्ठ
प्रधान सम्पादक
शब्दाङ्कुर मासिक

रमेश दाहाल
कार्यकारी सम्पादक
अनेसास दर्पण

जयदेव भट्टराई
सम्पादक
आरब्ध द्वैमासिक साहित्यिक पत्रिका

डा. दामोदर पुडासैनी
अध्यक्ष
दामोदर पुडासैनी प्रतिभा पुरस्कार कोष

विक्रमभक्त जोशी
संस्थापक अध्यक्ष
प्रभुभक्त – छोरी नानी वर्ष पुस्तक

रामप्रसाद पन्त
अध्यक्ष
दायित्व वाङ्मय प्रतिष्ठान

लक्ष्मी उप्रेती
सम्पादक/ प्रकाशक
वनिता

सुनिल अधिकारी
अध्यक्ष
हातेमालो साहित्य संगम

निलान्जला भारद्वाज
अध्यक्ष
मुक्तालय नेपाल

डा. बमबहादुर जिताली
अध्यक्ष
मन्जुश्री साहित्यिक समाज

मदन नेपाल
अध्यक्ष
हामी र हाम्रो कृति समाज

ममता मृदुल
अध्यक्ष
नारी स्रष्टा समाज

भानुप्रकाश जोशी
उपाध्यक्ष
ललित साहित्य समाज

मीनदेवी कार्की
अध्यक्ष
सङ्गीत देवालय

डा. विष्णुकुमार खत्री
महासचिव
नेपाली वाङ्मय प्रतिष्ठान

अनुपमा रेग्मी
सचिव
चारुशीला वाङ्मय प्रतिष्ठान

२०८२ भदौ १२ गते, काठमाडौँ ।

  • प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend