मंगलबार, साउन १२ २०८३

१२ साउन २०८३ , मंगलबार | July 29, 2026 Wednesday

टेलर स्विफ्ट र ट्राभिस केल्से इन्गेज

टेलर स्विफ्ट र ट्राभिस केल्से इन्गेज

156
Shares
156
Shares

कोलोराडो । गायिका टेलर स्विफ्ट र अमेरिकी फुटबल खेलाडी ट्राभिस केल्सेले विवाह गर्ने घोषणा गरेका छन् ।

उनीहरूले इन्स्टाग्राममार्फत इन्गेजमेन्ट सार्वजनिक गर्दै औँठीको फोटो सेयर गरे। स्विफ्ट र केल्से सन् २०२३ देखि सँगै छन् । त्यसयता उनीहरू एक–अर्काका खेल र कन्सर्टमा देखिँदै आएका छन् । दुवैले आफ्नो सम्बन्धलाई “सामान्य तर प्रेमले भरिएको” बताएका छन् ।

Photo: Social Media

  • प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend