बुधबार, साउन १३ २०८३

१३ साउन २०८३ , बुधबार | July 29, 2026 Wednesday

महाशिवरात्रिमा प्रधानमन्त्री कार्कीले गरिन् पशुपतिनाथ मन्दिरको दर्शन

महाशिवरात्रिमा प्रधानमन्त्री कार्कीले गरिन् पशुपतिनाथ मन्दिरको दर्शन

24
Shares
24
Shares

काठमाडौं । प्रधानमन्त्री शुसीला कार्कीले महाशिवरात्रिको अवसरमा आज पशुपतिनाथको दर्शन एवं पूजाआराधना गरेकी छन् । महाशिवरात्रि २०८२ का अवसरमा प्रधानमन्त्रीले आइतबार अपरान्ह् पशुपतिनाथको दर्शनसहित पूजाआराधना गरेकी हुन् ।

महाशिवरात्रिको अवसरमा मन्दिर परिसरमा राष्ट्रपति रामचन्द्र पौडेलसहित प्रधानमन्त्री कार्कीको सहभागिता रहेको थियो ।
महाशिवरात्रिका अवसरमा हरेक वर्ष राष्ट्रप्रमुखद्वारा पशुपतिनाथमा विशेष पूजाआराधना गर्ने परम्परा रहँदै आएको छ ।

  • प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend