बुधबार, साउन १३ २०८३

१३ साउन २०८३ , बुधबार | July 29, 2026 Wednesday

थारु समुदयहरुसङ्ग मेघौलीमा सोबिता गौतम (तस्बिरहरुमा)

थारु समुदयहरुसङ्ग मेघौलीमा सोबिता गौतम (तस्बिरहरुमा)

33
Shares
33
Shares

चितवन ३ मा भएको थारु समुदयहरुको मेघौलीमा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार सोबिता गौतम पनि देखिएकी छन् ।

उनी निर्वाचनको लागि आफ्नो क्षेत्र गएकी हुन् । उनको साथमा २०२० को मिस नेपाल अनुष्का श्रेष्ठ पनि गएकी छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट चितवन ३ मा प्रतिनिधिसभा सदस्यका लागि सोबिता गौतमले आफ्नो मनोनयन दर्ता गराएकी थिइन् ।

.

  • प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend