बुधबार, साउन १३ २०८३

१३ साउन २०८३ , बुधबार | July 29, 2026 Wednesday

काठमाडौं–१० मा एमालेबाट विनोद श्रेष्ठ उम्मेदवार

काठमाडौं–१० मा एमालेबाट विनोद श्रेष्ठ उम्मेदवार

36
Shares
36
Shares

काठमाडौं । नेकपा (एमाले)ले काठमाडौं निर्वाचन क्षेत्र नम्बर १० मा मजदुर आन्दोलनका नेता विनोद श्रेष्ठलाई प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनाएको छ ।

करिब चार दशकदेखि मजदुर र श्रमिकका हकहितमा सक्रिय श्रेष्ठले श्रमिक तथा उपेक्षित वर्गका मुद्दा संसद्‌मा उठाउने प्रतिबद्धता जनाएका छन् ।

पार्टीले उनको समर्पण र निष्ठाको कदर गर्दै उम्मेदवारी तय गरेको जनाएको छ ।

  • प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend