मंगलबार, साउन १२ २०८३

१२ साउन २०८३ , मंगलबार | July 29, 2026 Wednesday

निर्वाचन अराजकताविरुद्धको स्पष्ट छनोट हो: महेश बस्नेत

निर्वाचन अराजकताविरुद्धको स्पष्ट छनोट हो: महेश बस्नेत

28
Shares
28
Shares

भक्तपुर । नेकपा (एमाले)का सचिव महेश बस्नेतले प्रतिनिधिसभा निर्वाचन अराजक प्रवृत्तिविरुद्धको राजनीतिक लडाइँ भएको बताएका छन् । भक्तपुर क्षेत्र नं. २ बाट उम्मेदवारी घोषणा गर्दै उनले विकास, सुशासन र राष्ट्रिय हितका पक्षमा मतदान गर्न आग्रह गरेका हुन् । बस्नेतले ‘समृद्ध नेपाल, सुखी नेपाली’ अभियानमार्फत देश विकासको स्पष्ट मार्गचित्र तय भएको उल्लेख गर्दै आगामी फागुन २१ गतेको निर्वाचनमा एमालेको बहुमत आवश्यक रहेको बताएका छन् ।

  • प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend