बुधबार, साउन १३ २०८३

१३ साउन २०८३ , बुधबार | July 29, 2026 Wednesday

दुर्गा प्रसाईँ विरुद्धको साइबर अपराधको मुद्दा रद्द

दुर्गा प्रसाईँ विरुद्धको साइबर अपराधको मुद्दा रद्द

103
Shares
103
Shares

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईँ विरुद्धको साइबर अपराधको मुद्दा रद्द भएको छ । यो मुद्दा राष्ट्रिय स्वतन्त्र पार्टीका नेता ज्वाला संग्रौला र रोशन सुवेदीले जिल्ला अदालतमा दायर गरेका थिए । तर, अदालतले उनीहरूको दाबी पर्याप्त छैन भनेर मुद्दा खारेज गरेको हो ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश डा. राजेन्द्रकुमार आचार्यले यो मुद्दामा कुनै प्रमाण नपुगेको भन्दै फैसला सुनाएका हुन् । दुर्गा प्रसाईँ हाल आफ्नो पक्ष राख्ने अवसर (पुर्पक्ष) को लागि जेलमा छन् ।

  • प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend