बुधबार, साउन १३ २०८३

१३ साउन २०८३ , बुधबार | July 29, 2026 Wednesday

रवि र छविको मुद्दामा पुनः मिसिल झिकाउने उच्च अदालतको आदेश

रवि र छविको मुद्दामा पुनः मिसिल झिकाउने उच्च अदालतको आदेश

43
Shares
43
Shares

काठमाडौ। सहकारी ठगी प्रकरणमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र सह–अभियुक्त छविलाल जोशीको मुद्दामा उच्च अदालत बुटवलले पुनः मिसिल (प्रमाणपुर्जा) झिकाउने आदेश दिएको छ ।

न्यायाधीशद्वय बासुदेव आचार्य र ओमप्रसाद अर्यालको संयुक्त इजलासले मंगलबार थप मिसिल झिकाउन आदेश दिएको हो । यसअघि पनि अदालतले प्रमाण सम्बन्धी मिसिल माग गर्ने आदेश जारी गरेको थियो। अदालतको पछिल्लो आदेशपछि उक्त मुद्दाको अगाडिको सुनुवाइ अब प्रमाणका आधारमा अघि बढ्ने देखिएको छ ।

  • प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend