सोमबार, असोज ५ २०८३

५ असोज २०८३ , सोमबार | September 21, 2026 Monday

एसईईमा जीपीए ३.६० देखि ४ ल्याउनेको संख्या कुन प्रदेशमा कति ?

एसईईमा जीपीए ३.६० देखि ४ ल्याउनेको संख्या कुन प्रदेशमा कति ?

170
Shares
170
Shares

कोशी : जीपीए ३.६० देखि ४ ल्याउनेको संख्या– ६,२५८ जना
मधेश : जीपीए ३.६० देखि ४ ल्याउनेको संख्या– ४,१३८ जना
बागमती : जीपीए ३.६० देखि ४ ल्याउनेको संख्या– २३,७८२ जना
गण्डकी : जीपीए ३.६० देखि ४ ल्याउनेको संख्या– ४,८९५ जना
लुम्बिनी : जीपीए ३.६० देखि ४ ल्याउनेको संख्या– ६,७५४ जना
कर्णाली : जीपीए ३.६० देखि ४ ल्याउनेको संख्या– १,१३१ जना
सुदूरपश्चिम : जीपीए ३.६० देखि ४ ल्याउनेको संख्या– १,२१९ जना

पास विद्यार्थी संख्या २,७१,२९९ जना रहेको छ । एसईईमा कुल ४,३८,८९६ परीक्षार्थी सहभागी थिए ।

  • प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend