सोमबार, असोज ५ २०८३

५ असोज २०८३ , सोमबार | September 21, 2026 Monday

सिड्नीमा कारको ठक्करबाट बालिकाको मृत्यु, नेपाली चालक पक्राउ

सिड्नीमा कारको ठक्करबाट बालिकाको मृत्यु, नेपाली चालक पक्राउ

12
Shares
12
Shares

सिड्नी, अस्ट्रेलिया – अस्ट्रेलियाको सिड्नीमा २७ वर्षीय नेपाली युवक सन्दीप अधिकारीले चलाएको कारको ठक्करबाट एक तीन वर्षीय बालिकाको मृत्यु भएको छ । स्थानीय सञ्चारमाध्यम ‘द अस्ट्रेलिया टुँडे’का अनुसार, प्रहरीले अधिकारीलाई लापरबाहीपूर्वक सवारी चलाएर मृत्यु निम्त्याएको आरोपमा पक्राउ गरेको छ ।

अदालतमा उनले अहिलेसम्म कुनै बयान दिएका छैनन् । उनी हाल जमानतमा रिहा भएका छन् र आगामी अक्टोबर २७ तारिखमा पुनः अदालतमा उपस्थित हुन अदालतले आदेश दिएको छ ।

  • प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend