बुधबार, साउन १३ २०८३

१३ साउन २०८३ , बुधबार | July 29, 2026 Wednesday

सीके राउतले रविको पक्षमा हस्ताक्षर गरे

सीके राउतले रविको पक्षमा हस्ताक्षर गरे

66
Shares
66
Shares

काठमाडौं । जनमत पार्टीका नेता सीके राउतले राष्ट्रिय स्वतन्त्र पार्टीका नेता रवि लामिछानेको समर्थनमा हस्ताक्षर गरेका छन् । उनी आज पार्टीको कार्यालय गएर हस्ताक्षर गरे ।

राष्ट्रिय स्वतन्त्र पार्टीले भन्छ कि रवि लामिछानेमाथि झूटो केस लगिएको छ र यो राजनीतिक बदला हो । त्यसैले उनीहरूले उनको समर्थनमा हस्ताक्षर अभियान चलाएका छन् ।

  • प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend